Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सङ्घीय निजामती सेवा विधेयकमा बाहेक थपिएको विषयमा विवाद भएपछि राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित

सङ्घीय निजामती सेवा विधेयकमा बाहेक थपिएको विषयमा विवाद भएपछि राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित


  • 1.0K
    Shares

    सङ्घीय निजामती सेवा विधेयकमा बाहेक थपिएको विषयमा विवाद भएपछि राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित
    images

    काठमाडौं । प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको छ । 

    सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विषयमा ‘बाहेक’ थपिएको विषयमा विवाद भएपछि सभापति रामहरि खतिवडाले बैठक स्थगित गरेका छन् । 

    बैठक सुरु हुनु अगाडी माओवादी सांसदद्वय कल्पना मियाँ र माधव सापकोटाले ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा सभापति खतिवडासँग जवाफ मागेपछि खतिवडाले बैठक स्थगित नै गरेका हुन् । 

    समितिमा आज प्रहरी विधेयकमा संशोधन राखेका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम रहेको थियो ।

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - ११:४६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij