Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पक्राउ

काठमाडौंको गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ

काठमाडौंको गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ


  • 1.6K
    Shares

    • images
    काठमाडौंको गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ

    काठमाडौं । काठमाडौंको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गौशलास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन्।

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १६:०६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij