Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मगर पक्राउ

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मगर पक्राउ


  • 2.1K
    Shares

    १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मगर पक्राउ
    images

    १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङबाट एक युवकलाई पक्राउ गरेको छ। 

    ती किशोरीलाई ललाईफकाई तथा धाकधम्की दिई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-४ का ३८ वर्षीय चन्द्र मगर पक्राउ परेका प्रहरीले जनाएको छ। 

    मगरले गएको शुक्रबार आफ्नै घरमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेका प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ। 

    किशोरीका अभिभावकले जाहेरी दिएपछि उनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए।

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - ०९:४१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij