Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

मुगुमा आज पनि भूकम्पको धक्का

मुगुमा आज पनि भूकम्पको धक्का


  • 1.4K
    Shares

    मुगुमा आज पनि भूकम्पको धक्का
    images

    काठमाडौं । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।

    मुगुमा आइतबार पनि भूकम्प गएको थियो । आइतबार जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - ०८:३५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij