Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित


  • 1.2K
    Shares

    • images
    संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं ।  प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक २०८० पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राखेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधि सभाको आजको बैठकले बहुमतले पारित भएको हो । 

    विधेयकले कर्मचारीमा देखिएको अधिकांश असन्तुष्टि सम्बोधन हुने दाबी गर्दै गुप्ताले कर्मचारीको कार्यसम्पादन मापन गर्ने प्रणालीको विकास गरिएको जानकारी दिएका छन् ।  

    विधेयक पारित गर्नु अघि अमनलाल मोदी, जानर्दन शर्मा, कान्तिका सेजुवाल, प्रकाश ज्वाला, प्रभु साह, रञ्जुकुमारी झा, डा।अमरेशकुमार सिंह, चन्द्रकान्त भण्डारी, रामकृष्ण यादव, ज्वालाकुमारी साह, माधव सापकोटा, लेखनाथ दाहालले आफ्नो धारणा राखेका थिए ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १५:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij