Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुदूरपश्चिममा भारी वर्षा

सुदूरपश्चिममा भारी वर्षा


  • 1.7K
    Shares

    सुदूरपश्चिममा भारी वर्षा
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ ।

    आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा  दिउँसो दुई बजेपछि पुन: सुरु भएको हो । 

    भारी वर्षासँगै धनगढी जलमग्न भएको छ । यस्तै डुबान हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउनु आग्रह गरिएको छ ।

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १५:४३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij