Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन

प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन


  • 1.5K
    Shares

    प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
    images

    काठमाडौं ।  संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् ।

    उनले विधेयकको प्रति नै च्यातेका हुन् । निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्यातेका छन् ।

    विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको बताएका छन् ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १५:२५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij