Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का


  • 2.2K
    Shares

    • images
    मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाडौं । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।

    केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।


     

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १३:५८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij