Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्वास्थ्यमा समस्या

स्वास्थ्यमन्त्री अस्वस्थ, वीर अस्पताल भर्ना

स्वास्थ्यमन्त्री अस्वस्थ, वीर अस्पताल भर्ना


  • 1.4K
    Shares

    स्वास्थ्यमन्त्री अस्वस्थ, वीर अस्पताल भर्ना
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको उनको सचिवालयले जनाएको छ । 

    अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार वीर अस्पताल भर्ना भएका छन् । मन्त्री पौडेललाई रुघाखोकी लगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।   

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १३:२२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij