२०८२ चैत्र १ गते आइतवार
त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा ९ बर्षसम्मका बालबालिका १३९ जना र १० देखि १९ बर्षका ३६७ जना छन् ।
पछिल्लो चौबीस घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ बर्षका नागरिक १ हजार ३८९ जना छन् । त्यस्तै २० देखि २९ सम्मका १ हजार ३७२ जना, ४० देखि ४९ बर्षका १०५० जना, ५० देखि ५९ का ७३९ जना, ६० देखि ६९ का ३४९ जना, ७० देखि ७९ का १६२ जना ८० देखि ८९ का ५० जना ९० देखि १०० वर्ष उमेरका ४ जना र उमेर नखुलेका ३६ जना छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij