Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

पार्टी कार्यालय विस्तार गर्न कांग्रेसले किन्यो १३ करोडको १९ आना जग्गा

पार्टी कार्यालय विस्तार गर्न कांग्रेसले किन्यो १३ करोडको १९ आना जग्गा


  • 1.4K
    Shares

    पार्टी कार्यालय विस्तार गर्न कांग्रेसले किन्यो १३ करोडको १९ आना जग्गा

    काठमाडौं । नेपाली कांग्रेसले सानेपामा रहेको पार्टी कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किन्ने सम्झौता गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १९ आना जग्गामा पार्टी कार्यालय विस्तारका लागि खरिद गर्ने निर्णय पार्टीले गरेको जानकारी दिएका छन् । 

    ‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख  गरीएको छ । 

    ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको जग्गा १३ करोडमा किन्ने निर्णय कांग्रेसले गरेको छ । 

    511934117_1292286572258927_7151519091565513349_n_KURTNn59ot.jpg

     

     

    images
    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १३:०४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij