Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षा समितिको बैठक ३ बजेसम्मका लागि सर्‍यो

शिक्षा समितिको बैठक ३ बजेसम्मका लागि सर्‍यो


  • 1.7K
    Shares

    • images
    शिक्षा समितिको बैठक ३ बजेसम्मका लागि सर्‍यो

    काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सरेको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको छ ।

    विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति गर्ने प्रयासस्वरुप बैठक सारिएको छ ।

    समितिले भोलिसम्म विधेयक पारित गर्ने प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले दिएको जानकारी अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने तयारी छ ।

    बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । 

     

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १२:४३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij