Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

उपनिर्वाचनको मिति तोक्ने तयारीमा निर्वाचन आयोग, मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको अनुरोध

उपनिर्वाचनको मिति तोक्ने तयारीमा निर्वाचन आयोग, मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको अनुरोध

  • 1.4K
    Shares

    उपनिर्वाचनको मिति तोक्ने तयारीमा निर्वाचन आयोग, मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको अनुरोध

    काठमाडौं ।  निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदहरुमा उपनिर्वाचनको तयारी गरेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन निर्वाचन आयोगले अनुरोध गरेको छ ।

    आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउनु पर्ने बताएका छन् ।

    गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो ।

    Election-commission.jpeg

    images
    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - ११:४९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij