Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिभुवन र पोखरा विमानस्थलका प्रमुखहरूको जिम्मेवारी हेरफेर

त्रिभुवन र पोखरा विमानस्थलका प्रमुखहरूको जिम्मेवारी हेरफेर


  • 1.6K
    Shares

    त्रिभुवन र पोखरा विमानस्थलका प्रमुखहरूको जिम्मेवारी हेरफेर
    images

    काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको बुधबार बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको जिम्मेवारी हेरफेर भएको छ । 

    प्राधिकरणको बुधबार बसेको बैठकले यस्तो हेरफेर गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।  

    निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला पोखरा विमानस्थलको महाप्रबन्धकको रूपमा सरुवा भएका छन् । 

    त्यसैगरी पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरण केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ ।

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - ११:२१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij