Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मुग्लिङ–नारायणगढ सडक २ घण्टा बन्द

मुग्लिङ–नारायणगढ सडक २ घण्टा बन्द


  • 2.1K
    Shares

    मुग्लिङ–नारायणगढ सडक २ घण्टा बन्द
    images

    काठमाडौं ।  मुग्लिङ-नारायणगढ खण्डमा सडकमाथि अड्किएर बसेको ढुङ्गा हटाउन दुई घण्टा सडक खण्ड बन्द गर्ने निर्णय गरेको छ । 

    आज बिहान १० बजेदेखि १२ बजेसम्म उक्त सड्क खण्ड बन्द गर्न लागिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताएका छन् । 

    तुइन खोला नजिकै पहिरोको जोखिम भएको हुनाले भिरमा अड्किएको ढुङ्गा हटाउन लागिएको सुवेदीले बताएका छन् । 

     

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १०:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij