Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

यसवर्ष यी २० माध्यमबाट हेर्न सकिनेछ एसईईको रिजल्ट (सूचनासहित)

यसवर्ष यी २० माध्यमबाट हेर्न सकिनेछ एसईईको रिजल्ट (सूचनासहित)


  • 2.5K
    Shares

    यसवर्ष यी २० माध्यमबाट हेर्न सकिनेछ एसईईको रिजल्ट (सूचनासहित)
    images

    राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ।

    परीक्षा नियन्त्रण कार्यालयले यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ।

    कार्यालयले आज सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट रिजल्ट हेर्न सकिने जनाएको हो।कार्यालयले एसईईको नतिजा हेर्न सकिने बेवसाइटहरुको विवरणसमेत सार्वजनिक गरेको छ। 

    टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ। 

    त्यसैगरि जानकी टेक्नोलोजी प्रालि, आकाश टेक प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि, अल स्टार आईटी सोलुसन्स प्रालि लगायतबाट एसएमएसको माध्यमबाट पनि नजिताको जानकारी पाइनेछ। 

     

    हेर्नुहोस् सूचना 

    Screenshot_2025-06-25_070308_Vq9AyHAM80.jpg

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - ०७:४३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij