Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट, स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई प्राथमिकता

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट, स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई प्राथमिकता

  • 1.6K
    Shares

    • images
    ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट,  स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई प्राथमिकता

    काठमाडौं । ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।   

    महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्। 

    चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ। 

    नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रर्वर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर-घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ।

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १५:५५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij