Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कतार जान लागेका सयौँ नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र, उडान रद्द भएको विमान आज १२ बजे सञ्चालन हुने

कतार जान लागेका सयौँ नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र, उडान रद्द भएको विमान आज १२ बजे सञ्चालन हुने

  • 1.4K
    Shares

    कतार जान लागेका सयौँ नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र, उडान रद्द भएको विमान आज १२ बजे सञ्चालन हुने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपालीको बिचल्ली भएको छ । 

    राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए । 

    इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

    arpot.jpgएयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ।   कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो ।  यद्यपि कतारको नागरिक उड्डयन प्राधिकरणले  हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ ।

    images
    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १०:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij