Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी


  • 1.6K
    Shares

    बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

    काठमाडौं । बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी रहेको छ। उक्त  बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्तापक्षीय दलको बैठक बसिरहेको छ।

    बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहितको  सहभागीता रहेको छ ।  

    आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी भएको छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।

    images
    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - ०९:१५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij