Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तारकेश्वरमा ब्राउन सुगरसहित एक महिला र २ पुरुष पक्राउ

तारकेश्वरमा ब्राउन सुगरसहित एक महिला र २ पुरुष पक्राउ


  • 1.1K
    Shares

    • images
    तारकेश्वरमा ब्राउन सुगरसहित एक महिला र २ पुरुष पक्राउ

    काठमाडौं । तारकेश्वर नगरपालिका(४ लोलाङ हाइटबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छ्न् ।

    एक घरमा कोठा डेरा लिई बस्नेहरूले लागुऔषध कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

    कोठा खानतलासी गर्ने क्रममा १०.३६ ग्राम ब्राउन सुगर भेटिएको काठमाौंका एसपी अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती-२ का सरिका तामाङ गुरुङ, काठमाडौं-१७ का सन्दीप शाही र बर्दिया ठाकुरबाबा नगरपालिका-९ का सन्तोषकुमार साह पक्राउ छन् ।

    तीनैजनामाथि ५ दिनको म्याद थपी अनुसन्धान थालेको छ ।

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - १२:३५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij