Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते


  • 1.8K
    Shares

    • images
    काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

    काठमाडौं । काठमाडौंको कोटेश्वर मदनभण्डारी पेप्सीडिपो नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

    बाप्र ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो। 

    साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको छ।

    प्रकाशित मिति :आषाढ ८ २०८२ आइतवार - १४:३२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij