Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सदन

सदनमा आज पनि रास्वपाको नाराबाजी, सभामुखले अघि बढाए बैठक

सदनमा आज पनि रास्वपाको नाराबाजी, सभामुखले अघि बढाए बैठक


  • 1.3K
    Shares

    • images
    सदनमा आज पनि रास्वपाको नाराबाजी, सभामुखले अघि बढाए बैठक

    काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा रास्वपाले आजपनि नाराबाजी गरेको छ । भिजिटि भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले रोस्टम घेराउसहित नाराबाजी गरेको हो ।

    यद्यपि सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् । 

    उनले विनियोजन विधेयक अन्तरगत युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजनसम्बन्धी छलफल चलाएका हुन् । 

    छलफलमा ८ जना सदस्यले बोल्न नाम टिकाएका छन् ।

    प्रकाशित मिति :आषाढ ८ २०८२ आइतवार - १०:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij