Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नेपालमा थप ४९२८ जनामा संक्रमण पुष्टि, एकैदिन ३५ जना संक्रमितको मृत्यु

नेपालमा थप ४९२८ जनामा संक्रमण पुष्टि, एकैदिन ३५ जना संक्रमितको मृत्यु

  • 5.2K
    Shares

    नेपालमा थप ४९२८ जनामा संक्रमण पुष्टि, एकैदिन ३५ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९२८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। 

    यससँगै देशभर कूल संक्रमितको संख्या ३४ हजार ११७ पुगको छ। हालसम्म नेपालमा ३ लाख १७ हजार ५३० जनामा संक्रमण देखिएको छ।

    यस्तै, एकैदिन ३५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २४६ जनाको मृत्यु भइसकेको छ।

    पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - १७:०६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij