Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ

फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ


  • 1.5K
    Shares

    • images
    फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ

    काठमाडौं । भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृहमन्त्री रमेश लेखकले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेका हुन् । 

    गृह मन्त्रालयमा रहेका सहसचिव भरतमणि पाण्डेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई अर्घाखाँची पठाइएको छ । अर्घाखाँचीमा रहेका वेदप्रसाद अर्याललाई गृह मन्त्रालयको जगेडामा तानिएको छ ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - १६:११:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij