Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक गर्‍यो बहिस्कार

राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक गर्‍यो बहिस्कार


  • 1.5K
    Shares

    राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक गर्‍यो बहिस्कार
    images

    काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसामा छानबिन समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । 

    प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए आफूहरूले आजको बैठक पनि बहिस्कार गर्ने बताएका थिए ।

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - १२:२८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij