Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गणेश ठाडा मगरले लगाए एआईजीको फुली

गणेश ठाडा मगरले लगाए एआईजीको फुली


  • 1.6K
    Shares

    • images
    गणेश ठाडा मगरले लगाए एआईजीको फुली

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एआईजीमा हालै बढुवा भएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।


    मन्त्रिपरिषद्को सोमबारको निर्णयले मगरलाई एआईजीमा बढुवा गरेको थियो ।


    आईजी अर्यालले मगरलाई हार्दिक बधाईसहित थपिएको जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्न शुभकामना दिए ।

     

    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - १५:४३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij