Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शेयर बजार सामान्य गीरावट, ह्वातै घट्यो कारोबार रकम

शेयर बजार सामान्य गीरावट, ह्वातै घट्यो कारोबार रकम


  • 1.9K
    Shares

    • images
    शेयर बजार सामान्य गीरावट, ह्वातै घट्यो कारोबार रकम

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार आज शेयर बजार सामान्य गीरावट आएको छ ।  नेप्से परिसूचक ३.९० अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । 

    आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । 

    3 share.JPG

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १४:४२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij