Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बढ्यो पेट्रोल र डिजेलको मूल्य, प्रति लिटर कति?

बढ्यो पेट्रोल र डिजेलको मूल्य, प्रति लिटर कति?


  • 2.2K
    Shares

    • images
    बढ्यो पेट्रोल र डिजेलको मूल्य,  प्रति लिटर कति?

    काठमाडौं । नेपाल आयल निगमले सोमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

    आइतबार निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र  डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ । 

    इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार १ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु। १‍‍.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएको छ।

    निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेलरमट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - ०९:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij