Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाह आईसीयूमा

कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाह आईसीयूमा


  • 7.9K
    Shares

    कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाह आईसीयूमा

    कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाहलाई नर्भिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।

    अक्सिनजको मात्र कम देखिएपछि उनलाई आईसीयूमा सारिएको अस्पतालले जनाएको छ।

    'उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो। अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य समस्या देखिएको छैन', नर्भिक अस्पतालले भनेको छ।

    अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनी अहिले पनि अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन्।

    पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको जनाइएको छ।

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - ११:१४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij