Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज शेयर बजारमा ०.४७ अंकको बृद्धि, कारोबार रकममा गिरावट

आज शेयर बजारमा ०.४७ अंकको बृद्धि, कारोबार रकममा गिरावट


  • 1.8K
    Shares

    • images
    आज शेयर बजारमा  ०.४७  अंकको बृद्धि,  कारोबार रकममा गिरावट

    काठमाडौं । आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा कायम भएको छ । 

    आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनकिो शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको शेयर कारोबार भएको छ भने आज यस कम्पनीको ८९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

    1 share.JPG

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १४:३९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij