Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बागमती प्रदेश सरकारको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने, बैठक करिब ७ बजेलाई राख्ने तयारी

बागमती प्रदेश सरकारको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने, बैठक करिब ७ बजेलाई राख्ने तयारी

  • 1.7K
    Shares

    • images
    बागमती प्रदेश सरकारको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने,  बैठक करिब ७ बजेलाई राख्ने तयारी

    काठमाडौं ।  बागमती प्रदेश सरकारको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने भएको छ ।   

    बागमती प्रदेश सरकारको बजेट प्रस्तुतका लागि ३ बजेलाई बोलाइएको प्रदेशसभा बैठक करिब ७ बजेलाई राख्ने तयारी भइरहेको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन अधिकृत मनोजकुमार गुप्ताले साढे ६ बजेपछि मात्रै बैठक बस्ने जानकारी दिएका छन् । 

    सरकारले मन्त्रिपरिषद् बैठक साढे ५ बजेलाई बोलाएको छ  भने भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले साढे ५ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यसपछि मात्रै प्रदेशसभा बस्ने जानकारी दिएका छन् । मन्त्रिपरिषद् बैठक साढे २ बजेलाई बोलाइएको थियो ।

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १३:४१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij