Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

रास्वपा र राप्रपाको अवरोधबीच अघि बढ्यो संसद्

रास्वपा र राप्रपाको अवरोधबीच अघि बढ्यो संसद्


  • 1.7K
    Shares

    • images
    रास्वपा र राप्रपाको अवरोधबीच अघि बढ्यो संसद्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकाबीच संसद् बैठक अघि बढेको छ ।

    रास्वपाका सांसदहरूले वेल घेराउ गरिरहेका छन् । राप्रपाका सांसदहरूले भने बैठकमा उभिएर विरोध गरिरहेका छन् ।

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १२:३७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij