Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल जारी

सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल जारी


  • 2.1K
    Shares

    • images
    सिंहदरबारमा सभामुख र प्रमुख सचेतकहरूबिच छलफल जारी

    काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरे र  प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूबिच छलफल जारी रहेको छ । 

    सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक र सभामुखबिच छलफल भएको हो ।

    बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।  

    गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् । 

     

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - ०९:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij