Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु

करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु


  • 1.7K
    Shares

    • images
    करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु

    काठमाडौं ।  मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको  मृत्यु भएको छ । आज बिहान सुन्दरहरैँचा ७ का पुर्णबहादुर लिम्बू र भुलकुमारी लिम्बुको मृत्यु भएको हो । 

    माछालाई करेन्ट लगाएर मार्ने क्रममा उनीहरुको एकैठाउँमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ३१ २०८२ शनिवार - १६:२९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij