Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

गृहमन्त्री बोल्दा बोल्दै रास्वपाले गर्‍यो बेल घेराउ र नाराबाजी

गृहमन्त्री बोल्दा बोल्दै रास्वपाले गर्‍यो बेल घेराउ र नाराबाजी


  • 2.2K
    Shares

    • images
    गृहमन्त्री बोल्दा बोल्दै रास्वपाले गर्‍यो बेल घेराउ र नाराबाजी

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद्‌मा बोल्दा रास्वपाका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेका छन् ।

    रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । यसमा राप्रपाले पनि साथ दिएको छ ।

    तर, बेल घेराउमा राप्रपा भने सहभागी भएन । नाराबाजी र विपक्षीको बेल घेराउकाबिच गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिए ।

    त्यस्तै उनले आफू विरुद्ध लाग्ने पार्टीका सांसद मन्त्री भएका बेला कति मानिस भिजिट भिसामार्फत विदेश गएका छन् भन्दै त्यसको समेत छानबिन गर्ने हिम्मत छ भन्दै प्रश्न गरे ।

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १६:५२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij