Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

सदनमा गृहमन्त्रीको जवाफ- मविरुद्व नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक आक्रमण भयो

सदनमा गृहमन्त्रीको जवाफ- मविरुद्व नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक आक्रमण भयो


  • 1.7K
    Shares

    • images
    सदनमा गृहमन्त्रीको जवाफ- मविरुद्व नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक आक्रमण भयो

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो यस प्रकरणमा संलग्नता हुनै नसक्ने जिकिर गरे ।

    उनले भने, ‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म खेद व्यक्त गर्छु ।’

    उनले अख्तियारले छानबिन गर्दा मन्त्री वा सरकारसँग जोड्ने हो भने विगतमा भ्रष्टाचारबारे छानबिन हुँदा कति मन्त्रीहरूले जवाफ दिए रु भन्दै प्रश्न गरे । आफू लोकतन्त्र र सुशासनको लागि वर्षौँदेखि लडिरहेको र विधिको शासनको लागि आवाज उठाइरहेको लेखकको भनाइ थियो ।

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १६:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij