Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिम्रिक एयरको हेलिकप्टर भालुबाङमा आकस्मिक अवतरण

सिम्रिक एयरको हेलिकप्टर भालुबाङमा आकस्मिक अवतरण


  • 1.1K
    Shares

    • images
    सिम्रिक एयरको हेलिकप्टर भालुबाङमा आकस्मिक अवतरण

    काठमाडौं ।  सिम्रिक एयरको हेलिकप्टर दाङको भालुबाङमा आकस्मिक अवतरण गरिएको छ ।

    काठमाडौंबाट बिरामी ल्याउन बाजुरा जान लागेको हेलिकप्टर खराब मौसमका कारण भालुबाङस्थित सशस्त्र प्रहरीको २९ नम्बर गणमा आकस्मिक अवतरण गरिएको हो ।

    करिब १ घण्टा अघि अवतरण गरिएको हेलिकप्टर अझैँ त्यही रहेको गणपति एसपी मनोज धितालले नेपाल प्रेसलाई जानकारी दिए । भीषण वर्षाका कारण भालुवाङबाट हेलिकप्टर उड्न नसकेको हो ।

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - ११:०४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij