२०८२ चैत्र १ गते आइतवार
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएसी) चितवनले १५ दिन लकडाउन गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बुधवार बसेको बैठकले बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न वैशाख १६ देखि ३१ गतेसम्म गरी १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
निषेधाज्ञाका क्रममा सार्वजनिक आवागमन, बजार सञ्चालन लगायतका वस्तु वा सेवाको आपूर्तिमा नियन्त्रण तथा नियमन गर्न आदेश जारी गरिएको छ। अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जनाइएको छ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij