Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अनेरास्ववियुको मतदान विद्युतीय भोटिङ मेसिनमार्फत सुरु, आजै मतपरिणाम आउने

अनेरास्ववियुको मतदान विद्युतीय भोटिङ मेसिनमार्फत सुरु, आजै मतपरिणाम आउने

  • 1.8K
    Shares

    अनेरास्ववियुको मतदान विद्युतीय भोटिङ मेसिनमार्फत सुरु, आजै मतपरिणाम आउने

    काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि सभाहलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हो।

    अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदैछ। जेठ २५ गतेदेखि सुरु भएको २४ औँ महाधिवेशनमा हिजो सकिने कार्यक्रम थियो। तर, मतदान प्रक्रिया लम्बिएका कारण ढिलाइ भएको हो। 

    देशभरबाट आएका १५०० बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।

    images
    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - ०९:१७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij