Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

विपक्षीको नाराबाजीपछि सदन स्थगित

विपक्षीको नाराबाजीपछि सदन स्थगित


  • 1.6K
    Shares

    • images
    विपक्षीको नाराबाजीपछि सदन स्थगित

    काठमाडौं । विपक्षी दलको निरन्तर नाराबाजी प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले आजका सम्पूर्ण कार्यसूची हटाइएको जानवकारीसहित विहीबार दिउँसो ३ बजे बस्नेगरी स्थगित गरेको जानकारी गराए ।

    आजको बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरूले ‘गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई कारवाही गर’ भन्दै निरन्तर नाराबाजी गरिरहे ।

    सभामुख देवराज घिमिरेले दलीय आधारमा आफ्ना कुरा राख्न भन्दै त्यसका लागि सहयोगको वातावरण बनाउन पटकपटक आग्रह गरेपनि विपक्षीले त्यसलाई अस्वीकार गरेका छन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको अडान राख्दै विपक्षीले २ सातादेखि निरन्तर सदन अवरोध गरिरहेका छन् ।

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - १५:०९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij