Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज सार्वजनिक बिदा (सूचनासहित)

आज सार्वजनिक बिदा (सूचनासहित)


  • 2.0K
    Shares

    आज सार्वजनिक बिदा (सूचनासहित)
    images

    मधेस प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।  

    मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। 

    मधेस प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धि सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो।

    505599871_4140558572839256_2003757858338926758_n_TPPZ2Lzbz4.jpg

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - ०७:५०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij