Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अवकाशप्राप्त इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, साढे ४ करोड स्रोत नखुलेको सम्पत्ति

अवकाशप्राप्त इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, साढे ४ करोड स्रोत नखुलेको सम्पत्ति

  • 2.2K
    Shares

    • images
    अवकाशप्राप्त इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, साढे ४ करोड स्रोत नखुलेको सम्पत्ति

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरकाअवकाशप्राप्त इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध  भ्रष्टाचार मुद्दा दायर भएको छ। 

    आयोगले अवकाशप्राप्त इन्जिनियरविरुद्ध नखुलेको सम्पत्ति थुपारेको अभियोगमा  मुद्दा दायर गरेको हो। 

    ४ करोड ५८ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति भेटिएकाले अवकाशप्राप्त इन्जिनियरविरुद्ध उक्त सम्पत्ति भ्रष्टाचारबाट कमाएको दाबी गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - १५:०३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij