Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

भारतमा एकैदिन कोरोनाका कारण तीन हजार भन्दा बढीले ज्यान गुमाए

भारतमा एकैदिन कोरोनाका कारण तीन हजार भन्दा बढीले ज्यान गुमाए


  • 5.3K
    Shares

    भारतमा एकैदिन कोरोनाका कारण तीन हजार भन्दा बढीले ज्यान गुमाए

    भारतमा पहिलो पटक एकैदिन कोरोना भाइरसका तीन हजार बढी संक्रमितले ज्यान गुमाएका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण २ लाख १ हजार १ सय ६ ले ज्यान गुमाई सकेका छन् ।

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजारमा संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमणका कारण महाराष्ट्रमा ८९५, दिल्लीमा ३८१, उत्तरप्रदेशमा २६४, छत्तीसगढमा २४६, कर्नाटकमा १८०, गुजरातमा १७० र झारखण्डमा १३१ जनाको मृत्यु भएको छ ।

    एकै दिन कोरोना महामारीका कारण यति धेरैको संख्यामा ज्यान गएको  भारत २ लाख बढी नागरिकको मृत्यु हुनेको चौंथो मुलुक बनेको छ । एजेन्सी 

    प्रकाशित मिति :बैशाख १५ २०७८ बुधवार - १२:०६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij