Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार

अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार


  • 2.3K
    Shares

    अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले अदालतको मानहानी हुने गरी कुनै पत्राचार र कारबाही नगर्न निर्वाचन आयोगलाई जानकारी दिएको छ । 

    नेसपा ९नयाँ शक्ति० को लेटर हेड, चिन्ह दुरुपयोग नगर्न आयोगले नेसपालाई सचेत गराएको थियो ।

    ‘निर्वाचन आयोग नेपालको मिति २०७८/१/१५ को निर्णय अनुसार दल दर्ता नं १८२ बाट समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । आयोगको मिति २०७९/०४/१२ को निर्णयअनुसार नाम परिवर्तन भई नेपाल समाजवादी पार्टी दर्ता भएको हो। 

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) होइन’, जानकारी पत्रमा भनिएको छ । साथै नेपाल समाजवादी पार्टीको पदाधिकारीसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको आयोगलाई जानकारी गराएको छ ।

    nesapa_XmpEOizGOc.jpg

    images
    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - १३:४२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij