Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पीपीएको प्रक्रियामा रहेका ५१ कम्पनीसँग विद्युत प्राधिकरणले ४ दिनभित्र माग्यो विवरण

पीपीएको प्रक्रियामा रहेका ५१ कम्पनीसँग विद्युत प्राधिकरणले ४ दिनभित्र माग्यो विवरण


  • 1.6K
    Shares

    पीपीएको प्रक्रियामा रहेका ५१ कम्पनीसँग विद्युत प्राधिकरणले ४ दिनभित्र माग्यो विवरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएको ५१ कम्पनीसँग ४ दिनभित्र विवरण माग गरेको छ।

    नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको ९९४ औं बैठकको निर्णयअनुसार ५१ कम्पनीसँग प्राधिकरणले विवरण मागेको हो। 

    जेनेरेसन लाइसेन्स, वित्तीय व्यवस्थापन समापनको अवस्था, निर्माणस्थलको अवस्था, वातावरणीय अध्ययनको अवस्थाबारे जानकारी दिन पत्र काटेको छ।

     त्गसैगरी, कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत आयोजनाहरुको विद्युत खरिदबिक्री सम्झौता गर्न विभिन्न विषयहरुमा अध्ययन गरी प्राथमिकताअनुसार सूची तयार गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निर्देशन दिएका छन्।

    download.jpeg

    images
    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - १३:०७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij