Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तङ्ग्रिँदै

राजावादी आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तङ्ग्रिँदै


  • 1.8K
    Shares

    • images
    राजावादी आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तङ्ग्रिँदै

    काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाले ज्यान नै गुमाएको थिए भने कयौँ मानिसहरू घाइते भएका थिए ।

    सार्वजनिक तथा निजी संरचनाहरू तोडफोड र आगजनी गरिएको थियो । 

    उक्त दिनको घटनामा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन।  कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाइएर पूर्ण रूपमा प्रयोग विहीन नै बनाइएको थियो। 

    आगलागी हुनु पहिले मेसिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेसिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन । अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन मात्र उत्पादन भइरहेको रिजालले बताइन् ।

     

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - ११:२०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij