२०८२ चैत्र १ गते आइतवार
भारतको आसाममा ६.४ रेक्टरस्केलको भूकम्प गएको छ । बुधबार बिहान ७:५१ मा आसामको सोनितपुरलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टरस्केलको भूकम्प गएको हो ।
आसामका क्याबिनेट मन्त्री हिमन्ता विश्वाले गुवाहाटीमा भूकम्पबाट क्षति पुगेको भन्दै केही तस्वीर ट्वीट गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij