Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तरुण दलको भवन बनाउन सहरी मन्त्रालयबाट ३ करोड विनियोजन

तरुण दलको भवन बनाउन सहरी मन्त्रालयबाट ३ करोड विनियोजन


  • 1.9K
    Shares

    • images
    तरुण दलको भवन बनाउन सहरी मन्त्रालयबाट ३ करोड विनियोजन

    सत्ता साझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले ३ करोड बजेट विनियोजन गरेको छ।

    कांग्रेस नेता प्रकाशमान सिंह नेतृत्वमा रहेको मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा ३ करोड बजेट छुट्याएको हो।

    तर यो तरुण दलको भवन भएको दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन्। बजेट विनियोजन गरेकामा वक्तव्य जारी गर्दै उनले पार्टीका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री सिंहलाई धन्यवाद ज्ञापन गरेका छन्। 

    bidwan-11_cQV36ngxMN.png

     

    प्रकाशित मिति :जेठ २४ २०८२ शनिवार - १५:४९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij