Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रभु महालक्ष्मी लाइफले माग्यो ६ शाखा कार्यालयका लागि शाखा प्रमुख

प्रभु महालक्ष्मी लाइफले माग्यो ६ शाखा कार्यालयका लागि शाखा प्रमुख


  • 981
    Shares

    प्रभु महालक्ष्मी लाइफले माग्यो ६ शाखा कार्यालयका लागि शाखा प्रमुख

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयको लागि शाखा प्रमुख माग गरेको छ ।

    कम्पनीले पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा र जुम्ला शाखा कार्यालयको लागि शाखा प्रमुख माग गरेको हो ।

    उक्त पदमा आवेदन दिनको लागि न्युनतम स्नातक तह उत्तिर्ण गरेको हुनु पर्ने छ भने सो पदमा आवेदन दिन ईच्छुक तथा योग्यता पुगेकोनेपाली नागरीकले जेठ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् ।

    PMLI-1536x1493-1.jpg

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - १२:२४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij