Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अख्तियारद्वारा माधव नेपालसँग १८ करोड ५८ लाख विगो दाबी, ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्वारा माधव नेपालसँग १८ करोड ५८ लाख विगो दाबी, ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 2.5K
    Shares

    अख्तियारद्वारा माधव नेपालसँग १८ करोड ५८ लाख विगो दाबी,  ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं ।  एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ 

    नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको हो। 

    हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको नेपालमाथि आरोप  लागेको छ ।

    भ्रष्टाचारविरुद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।

    images
    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १३:००:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij